काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाका लागि ३२ जना समानुपातिक सांसदकाे सूची टुङ्गाे लगएकाे छ । शनिबार बिहान पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले दिएको विशेष अधिकार प्रयाेग गरी सभापति शेरबहादुर देउवाले समानुपातिक सांसदको सूची टुङ्गो लगाउनु भएकाे छ । कांग्रेस सचिवालय स्राेतका अनुसारका संघीय संसद्मा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व अनिवार्य भएकाले कांग्रेसले समानुपातिकबाट…