काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कुनैपनि नेतालाई पार्टीको १५औं महाधिवेशनमा भाग लिने कुराबाट वञ्चित नगरिएको बताउनुभएको छ । काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले महाधिवेशनमा पार्टीका सबै नेता तथा कार्यकर्ताले सहभागी हुन पाउने र प्रतिस्पर्धाबाट नेतृत्व चयन हुने बताउनुभयो । उहाँले महाधिवेशन निर्धारित कार्यतालिका अनुसार नै सम्पन्न हुने…