Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


लाइसेन्स, राहदानी र नागरिकता देखाएर पनि भोट हाल्न पाइने

काठमाडाैं । निर्वाचन आयोगले लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि निर्वाचनमा मत हाल्ने व्यवस्था मिलाउन निर्देशन दिएकाे छ । मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचयपत्र बाहेक परिचय खुल्ने लाइसेन्स, राहदानी र नागरिकता लगायतका सक्कल कागजात देखाएर पनि मत हाल्न पाउने व्यवस्था मिलाउन निर्देशन दिइएकाे हाे ।…