Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


फरक समुदायको महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन माओवादीको सुझाव

काठमाडौं । माओवादी धारका पार्टीहरुले फरक समुदायका महिला उपराष्ट्रपतिको उम्मेदवार बनाउन सुझाव दिएको छ । शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरूको बैठकले यस्तो सुझाव दिएको हो । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले उपराष्ट्रपतिमा लैंगिक रुपले फरक र सामुदायिक फरक हुनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो । उहाँले नेपालको अहिलेको अवस्था…