Logo ११ कार्तिक २०८३, बुधबार | Wed Oct 28 2026


जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाउने

काठमाडौँ । जनमत पार्टीले उपराष्ट्रपतिमा दाबी गर्दै उम्मेदवारकाे नाम टुङ्गाे लगाएकाे छ । सो पार्टीले सत्ता गठबन्धनमा आफ्नो पार्टीले उपराष्ट्रपति पाउनुपर्ने दाबी गर्दै नेतृ ममता झाको नाम अघि सार्दै उम्मेदवारी दिने बताएकाे छ । सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन् भने केही समयअघि जनमत पार्टीमा प्रवेश गर्नुभएकाे थियाे । पार्टीले बैठक बसेर ममताको नाम अनुमोदन…