Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


जनताको समस्यामा सरकार रमिते बनेको काभ्रेका किसानको गुनासो

काभ्रे । काभ्रेका कृषकले जनताको समस्यामा सरकार रमिते बनेको गुनासो गरेका छन् । आलु, गहुँ खेती गर्ने मुख्य समयमा पनि सरकारले मल दिन नसकेको भन्दै उनीहरुले आक्रोश पोखेका हुन् । मंगलबार पनौतीमा ५ केजी युरीया मल र ३ केजी डिएपी मलका लागि ३ सयभन्दा बढीले नाम टिपाएका मध्ये २ सय ५० जनालाई मल वितरण गरिएको…