Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


दोलखामा एमालेका बालकृष्ण सिवाकोटी १९ सय बढी मतका साथ अग्र स्थानमा

काठमाडौं । प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्र मध्ये अब दोलखाको एक क्षेत्रको मात्रै नतिजा आउन बाँकी रहेको छ । दोलखामा नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिनुभएको छ । आज (आइतबार) साढे १२ बजेसम्म शिवाकोटीले १८ हजार ६ सय ५६ मत प्राप्त गरेर अग्रता कायमै राख्नुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी…