Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


पहिलो संसदीय यात्रामा प्रवेश गर्दै कार्की

दोलखा । दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित हुनुभएको छ । नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गर्नुभयो । सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं…