Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज सोमबार बस्दैछ । निर्वाचन परिणाम अन्तिम चरणमा पुगेकाले गठबन्धनको बैठक डाकिएको हो । दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा निर्वाचनको समीक्षा र नयाँ सरकार गठनलगायतका विषयमा छलफल हुने एक नेताले जानकारी दिनुभयो । सत्ता गठबन्धनमा रहेका दलहरु मध्ये नेपाली कांग्रेसले ५७ स्थान जितेको छ । नेकपा (माओवादी…