काठमाडौं । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये अब दुई वटा क्षेत्रको मात्रै अन्तिम परिणाम आउन बाँकी छ । मतगणना भइरहेका दुई क्षेत्र मध्ये दोलखामा नेकपा (एमाले) र बाजुरामा नेपाली कांग्रेस उम्मेदवारको अग्रता रहेको छ । पछिल्लो मत परिणाम अनुसार दोलखामा एमाले उम्मेदवार बालकृष्ण शिवाकोटीले १६ हजार २१४ मत प्राप्त गर्दा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार…