स्याङ्जा । स्याङजा–२ मा सत्ता गठबन्धनका साझा तथा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरूङले सुरूवातदेखि नै अग्रता कायम राख्नु भएको छ । उहाँलाई निकटम् प्रतिस्पर्धी नेकपा (एमाले) की उम्मेदवार पद्माकुमारी अर्यालले पछ्याइरहनु भएको छ । पछिल्लो मत परिणाम अनुसार गुरुङले २५ हजार ६५३ मत प्राप्त गर्नुभएको छ भने एमालेकी अर्यालले २२ हजार २१३ मत प्राप्त गर्नुभएको…