Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


तेह्रथुमबाट प्रतिनिधि सभामा कांग्रेसकी सीता गुरुङ विजयी

तेह्रथुम । तेह्रथुममा प्रतिनिधि सभामा नेपाली कांग्रेसकी सिता गुरुङ विजयी हुनुभएको छ । नेकपा (एमाले) का विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित हुनुभएको हो । कांग्रेसकी गुरुङ १९ हजार ७०२ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी एमालेका सुब्बाले १८ हजार ६२३ मत पाउनुभएको छ । गुरुङ गत २०७४ सालको…