Logo २८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026


मन्त्री कार्कीले भने – फेरि देउवाकै नेतृत्वमा सरकार बन्छ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी सरकार कसकाे नेतृत्वमा बन्ने बारेमा मुख खाेल्नु भएकाे छ । बिहीबार सुनसरी-४ बाट निर्वाचित भएपछि पत्रकारहरुसँग कुरा गर्दै उहाँले फेरि शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्ने बताउनु भएकाे छ । उहाँले भन्नुभयाे,'कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्नु हुनेछ।' उहाँले मतदाताले आफूमाथि विश्वास…