Logo २८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026


एमालेकाे समानुपातिक सूचीमा तीनवटा त्रुटी

काठमाडाैं । निर्वाचन आयोगले समानुपातिक सांसदको सूची नसच्याउने निर्णय पुनरवलोकन गर्न नेकपा एमालेलाई आज पत्र पठाएको छ । आयोगले आज दिउँसो ३ बजेसम्मको समय दिएर सो निर्णय पुनरवोलकन गर्न पत्र पठाएको हो । शनिबार बुझाएको समानुपातिक सांसदको सूचीमा प्रदेशसभातर्फ तीनवटा त्रुटि रहेको भन्दै सच्याउन आयोगले एमालेलाई पत्र पठाएको थियो । त्यसपछि आयोगले सो निर्णय पुनरवलोकन…