कैलाली । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले आज शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण लिनु हुने भएकाे छ । शाहलाई शुक्रबार दिउँसाे साढे ३ बजे प्रदेश प्रमुख देवराज जोशीले पद तथा गोपनियताको शपथ ग्रहण गराउने कार्यक्रम तय भएकाे भएकाे हाे । १ महिना अघि नेकपा एमालेबाट मुख्यमन्त्री हुनुभएका राजेन्द्रसिंह रावलले बिहिबार बसेको प्रदेश सभा…