Logo ३ असार २०८३, बुधबार | Wed Jun 17 2026


सरकारलाई समर्थन गर्ने दलहरुको अविश्वास बढेपछि गठबन्धन सरकार कमजोर बन्दै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता बागडोर सम्हालेको डेढ महिना कटेको छ । गत पुस ११ मा नेकपा एमालेसहित सात दलको समर्थनमा संसदको तेस्रो ठूलो दलमाओवादी केन्द्र अध्यक्ष दाहालले सत्ताको मियो सम्हाल्नुभएको थियो । सुरुमा सात दलको समर्थन रहे पनि दुई महिनामै वर्तमान सरकारलाई समर्थन गर्नेहरूको संख्या ओरालो लाग्ने अवस्थामा पुगेको छ । सत्ता साझेदार…