काठमाडाैं । पार्टीमा वामपन्थी शक्तिबीच एकता गर्नुपर्ने निर्णय गराएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पछिल्ला दिन एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रामक देखिन थाल्नुभएको छ । एमाले र माओवादी केन्द्रबीच नयाँ ढंगको सहकार्य शुरू भएका बेला नेपालले भने ओली चिढ्याउने अभिव्यक्ति दिइरहनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालप्रति नरम नेपालको ओली फोविया उहाँकै सहयात्रीलाई चित्त…