काठमाडौं । नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश सचिव विनयमोहन क्वात्राले मंगलबार राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री राजेन्द्र लिङ्देनसँग भेटवार्ता गर्नु भएको छ । भारतीय विदेश सचिव क्वात्राले सिंहदरवार स्थित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय उपप्रधानमन्त्री लिङ्देनसँग शिष्टाचार भेटवार्ता गर्नुभएको हो । उपप्रधानमन्त्री लिङदेन र भारतीय विदेश सचिव क्वात्राबीच भएकने भेटमा नेपालको उर्जा क्षेत्रको विकास लगायत द्विपक्षीय…