काठमाडौं । भारतका विदेश सचिव विनयमोहन क्वात्रा नेपाल आउने हुनुभएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणको निम्तो दिन विदेश सचिव क्वात्रा नेपाल आउन लागेको स्रोतले जनाएको छ । पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएका माओवादी केन्द्रका अध्यक्ष दाहालले शनिबार सम्पादकहरुसंगको छलफलमा आफ्नो पहिलो विदेश भ्रमण भारतबाट नै हुन सक्ने बताउनुभएको थियो । नेपालस्थित भारतीय…