Logo ७ कार्तिक २०८३, शनिबार | Sun Oct 25 2026


अयोग्य लडाकुलाई २ लाख दिने निर्णय आफ्नो नभएकाे प्रधानमन्त्री दाहालकाे दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अयोग्य लडाकुलाई २ लाख रूपैयाँ दिने निर्णय आफ्नो नभएको दावी गर्नुभएकाे छ । सोमबार बिहान चितवनमा संचारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएकाे हाे । प्रधानमन्त्री दाहालले अयोग्य लडाकुलाई प्रतिव्यक्ति २ लाख रूपैयाँ दिने निर्णय २०७१ सालमा नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले गरेको बताउनुभयाे । अहिले आफूले त्यसलाई कार्यान्वयन मात्रै…