Logo २ असार २०८३, मंगलबार | Wed Jun 17 2026


४० काटेका विद्यार्थी नेतालाई अनेरास्ववियुबाट बिदा हुन भानुभक्त ढकालको आग्रह

काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य भानुभक्त ढकालले ४० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई अनेरास्ववियुबाट बिदा हुन आग्रह गर्नुभएको छ । मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पार्टीको जनसम्पर्क समन्वय समिति संयोजक समेत रहनुभएका स्थायी कमिटी सदस्य ढकालले ३० वर्ष हाराहारीमा उमेर पुगेका विद्यार्थी नेताहरुलाई संगठनबाट बिदा हुन आग्रह गर्नुभएको…