काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्याल र भारतीय विदेशसचिव विनमोहन क्वात्राबीच भेटवार्ता भएको छ । परराष्ट्र मन्त्रालयमा सोमबार भएको भेटवार्तामा विकासका सहायता, कनेक्टीभटी अन्तर्गत हवाई यात्राको कनेक्टीभिटी, बनिरहेका एयरपोर्टलाई पूर्ण रुपमा सञ्चालन गर्न रुटहरु खोल्ने र ट्रेट ब्यारियरका बारेमा छलफल भएको परराष्ट्रमन्त्री पौड्यालले जानकारी दिनुभयो । भारतबाट सामान आउँदा रोकिने समस्या, विद्युतलाई अझ बढी…