काठमाडौं । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा आउँदो बैशाख १० गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन २०७४ को दफा ६८ बमोजिम चितवन २ मा आउँदो बैैशाख १० गते उपचुनाव गर्ने निर्णय गरेको हो । चितवन २ बाट निर्वाचित रवी लामिछानेको नागरिकता अवैध भएको सर्वोच्च…