काठमाडाैं । लुम्बिनी प्रदेशमा बहुमतको सरकार गठनका लागि बिहीबार नेपाली कांग्रेस नेतृत्वको ८ दलीय गठबन्धनले भएकाे छ । गठबन्धनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीलाई नयाँ मुख्यमन्त्रीको रुपमा अघि सारेको हाे। गत पुस २७ गते संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेबाट मुख्यमन्त्री बनेका लिला गिरीले यहि वैशाख ११ गते प्रदेश सभामा विश्वासको मत नपाएपछि…