Logo २७ फाल्गुन २०८२, बुधबार | Wed Mar 11 2026


एकीकृत समाजवादीको संसदीय दलको बैठक आज बस्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको बैठक आज (साेमबार) बस्ने भएकाे छ । बैठक साेमबार दिउँसो १ बजे बस्ने भएकाे हाे । संसदीय दलको नेता, उपनेता र प्रमुख सचेतककाे चयन लगायतका विषयमा बैठकमा छलफल हुने एकीकृत समाजवादीले जनाएकाे छ । एकीकृत समाजवादीमा सर्वसम्मतीले दलको नेतामा अध्यक्ष माधव नेपाल नै चयन हुने सम्भावना रहेकाे…