Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले धनुषा–१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको नाम कालोसूचीमा नराख्न अन्तरिम आदेश जारी गरेको छ। गलत रूपमा आफ्नो नाम कालोसूचीमा राखिएको दाबी गर्दै साहले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले नेपाल राष्ट्र बैंक र कर्जा सूचना केन्द्रका नाममा उक्त आदेश दिएको हो। अदालतको आदेशसँगै साहको उम्मेदवारी…