Logo २१ असार २०८३, आइतबार | Sun Jul 5 2026


गोकुल बास्कोटा भन्छन् : ‘कम्युनिस्ट पार्टी सक्किएको त छैन, नसच्याए अर्को पल्ट सकि‌न्छ’

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपाली कम्युनिष्ट आन्दोलन र तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को उदय र पतनकाे बारेमा टिप्पणी गर्नुभएकाे छ। नेता बास्कोटाले बिहीबार सामाजिक संजालमार्फत कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ता अब पनि नसच्चिए आगामी दिनमा गम्भीर संकट आउने चेतावनी दिनुभएकाे हाे । नेता बास्कोटाले पाँच वर्षअघि नै आफूले नेकपाको 'क्लाईमेक्सु (उत्कर्ष)…