काठमाडाैं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले आफ्नो पार्टीलाई प्रमुख विपक्षी दलको मान्यता माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन दिनुभएको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले आफ्नो पार्टी प्रधानमन्त्रीलाई विश्वासको मत नदिनेहरु मध्ये सबैभन्दा ठूलो दल भएको उल्लेख गर्दै विपक्षी दलको मान्यता माग गनुभएको हो । सोही बेहोराको निवेदन उहाँले संघीय संसद…