काठमाडौं । राष्ट्रपतिमा उपाध्यक्ष सुवास नेम्वाङलाई विजयी गराउन नेकपा (एमाले) ले कांग्रेस बाहेकका सबै दलहरुलाई पत्राचार गर्ने निर्णय गरेको छ। शनिबार बसेको सचिवालय बैठकले राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई विजयी गराउन कांग्रेस बाहेकका सबै दलहरुलाई पत्राचार गर्ने निर्णय भएको पार्टीका उपमहासचिव एवम् प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । सात दलबीच गत पुस १० गते एमालेको…