Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


यस्ता छन् मन्त्रिपरिषद्ले गरेका निर्णय

काठमाडौं । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन, २०७९ सम्बन्धी विधेयक संघय संसदसमक्ष पेस गर्ने स्वीकृति दिएको छ । फागुन ११ गते बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । शुक्रवार मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले नेपालको…