Logo १२ बैशाख २०८३, शनिबार | Sat Apr 25 2026


गरीबी दर घटाउने प्रधानमन्त्री दाहालकाे दावी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरीबीको दर घटाउँदै बताउनुभएको छ । शनिबार काठमाडौंमा राइट टु प्रोटेन रन हाफ म्याराथुन पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । प्रोटिन लगायत पोषणका स्रोतहरुमाथि सबैको पहुँच स्थापित गर्न सरकार प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले सरकारको निरन्तर प्रयासका बाबजुद नेपालमा अझै पनि…