अर्घाखाँची । अर्घाखाँचीमा संचालन हुन लागेको पाँचौं अर्घाखाँची महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सन्धिखर्क आउँने कार्यक्रम तय भएको छ । यहि माघ ११ गतेदेखि २४ गतेसम्म संचालन हुन लागेको महोत्सवको उद्घाटन गर्नका लागि प्रधानमन्त्री दाहाल आउन लाग्नुभएकाे उद्योग वाणिज्य संघ अर्घाखाँचीका अध्यक्ष प्रदिप मिश्रले बताउनुभएकाे हाे । सन्धिखर्कमा आयोजित पत्रकार सम्मेलन मार्फत उहाँले…