Logo २३ फाल्गुन २०८२, शनिबार | Sat Mar 7 2026


लुम्बिनीका मुख्यमन्त्री गिरीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । दाङको देउखुरीमा बिहीबार आयोजित शपथग्रहण कार्यक्रममा प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्री गिरीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । त्यसैगरी दुई जना बिना विभागीय मन्त्रीले पनि शपथ ग्रहण गर्नुभएको छ । एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य र माओवादीकी कृष्णा केसीले…