प्रधानमन्त्री दाहाल र जर्मनका राजदूतबीच भेटवार्ता « Imagekhabar – Online News Portal of Nepal
२२ माघ २०७९, आईतवार | Sun Feb 5 2023


प्रधानमन्त्री दाहाल र जर्मनका राजदूतबीच भेटवार्ता


78
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले भेटवार्ता गर्नुभएको छ ।

बिहीबार भएको भेटमा दुई देशको सम्बन्ध र द्विपक्षीय हितका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

जर्मन राजदूतले नेपालको प्रधानमन्त्री नियुक्त भएकोमा प्रधानमन्त्री दाहाललाई बधाई दिँदै सफल कार्यकालको कामना गरेका समेत गर्नुभएको छ ।