काठमाडाैं । भारतीय विदेश सचिव विनयमोहन क्वात्रा सोमबार नेपाल आउनु हुने भएको छ । परराष्ट्र मन्त्रालयका परराष्ट्र सचिव भरत राज पौड्यालको निमन्त्रणामा विदेशसचिव क्वात्रा नेपाल आउन लाग्नुभएको हो । सोमबार बिहान काठमाडौं उत्रे लगत्तै विदेशसचिव क्वात्राले परराष्ट्र सचिव पौड्यालसँग द्विपक्षीय भेटवार्ता गर्नु हुने भएकाे छ । भेटवार्तामा कनेक्टिभिटी, विद्युत् व्यापार, पर्यटन, कृषि, स्वास्थ्य र संस्कृति…