Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सकियो

काठमाडौं । दुई देशबीच साझेदारीको व्यापक समीक्षा हुँदै नेपाल-भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक सकियो भएको छ । बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमति भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा…