Logo १० बैशाख २०८३, बिहिबार | Fri Apr 24 2026


संसदमा पूर्वएमाले सांसदको अर्थमन्त्रीलाई प्रश्न – कसले के भने ?

काठमाडौं । पूर्व एमाले नेता एवं वर्तमान नेकपा (एकीकृत समाजवादी) का सांसदहरुले एमाले सांसद एवं उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अर्थतन्त्रको सुधार र न्युनतम साझा कार्यक्रमको तादात्म्यता कसरी मिल्यो भन्दै प्रश्न गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री पौडेलले सभासमक्ष पेस गर्नुभएको आर्थिक वर्ष २०७९/०८० को बजेटको अर्धवार्षिक समीक्षामा प्रश्न गर्दै अर्थतन्त्रको सुधार…