काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धको जगमा स्थापित अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति भएकाे बताउनुभएकाे छ। उहाँले साेमबार बिहान जनयुद्ध दिवसको २८औं वार्षिकोत्सवको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै यस्ताे बताउनुभएकाे हाे । प्रधानमन्त्री दाहालले यसलाई साझा दिवसको रूपमा मनाउन अपिल समेत गर्नुभएकाे छ । उहाँले जनयुद्धको जगमा जुन अधिकार स्थापित भएकाे बताउनुभएकाे छ…