काठमाडाैं । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राज्यले दिने सुविधा र विकासलाई कमजोर पार्ने कुरामा सरकारले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । शुक्रबार बिहान काठमाडौंको सोह्रखुट्टे र नयाँ बजार क्षेत्रका सडक अनुगमन गर्ने क्रममा उहाँले कसैको दवाव र प्रभावमा नपरी जनताका समस्या समाधान गर्ने काममा लाग्ने बताउनुभएकाे हाे । उहाँले प्रधानमन्त्रीले नराम्रो…