Logo २२ फाल्गुन २०८२, शुक्रबार | Sat Mar 7 2026


‘सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था’

काठमाडाैं । नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले सत्तारुढ गठबन्धनलाई टिकाउनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउनु भएको छ । मुलुकको राजनीतिक स्थायित्वका लागि पनि सत्तारुढ गठबन्धनलाई टिकाएर अघि बढनुपर्ने पूर्वमन्त्री समेत रहनु भएका उपमहासचिव ज्ञवालीको तर्क थियो । शनिबार काठमाडौंमा आयोजित पत्रकार रामकृष्ण भण्डारीद्वारा लिखित पुस्तक ‘सत्ता संघर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’को सार्वजनिक तथा अन्तरसंवाद कार्यक्रममा…