काठमाडाैं । निर्वाचन आयोगले निर्वाचन व्यवस्थापनलाई उपयुक्त नीतिगत, कानूनी र संस्थागत संरचनासहित समय अनुकूल बनाउन एकीकृत निर्वाचन कानूनको मस्यौदा तयार गरेर पेश गर्ने भएको छ। फागुन ७ गते आज (आइतबार) निर्वाचन आयोगले सातौं निर्वाचन दिवसको अवसरमा सोही मस्यौदा पेश गर्न लागेको हो । संचारकर्मीसँगको कुराकानीमा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यस वर्षको…