काठमाडाैं । प्रतिनिधिसभाको प्रस्तावित नियमावली २०७९ को मस्यौदामा एकल र सामूहिक रुपमा संशोधन प्रस्ताव दर्ता गरेका छन् । सांसदहरुले सभामुखको अधिकार कटौतीदेखि प्रतिनिधिसभामा विश्रामको समय कति हुने भन्ने विषयमा संशोधन प्रस्ताव पेश गरेका छन् । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा पेस भएको प्रतिनिधिसभाको नियमावली २०७९ मा संसदहरुले केही बुँदा थप र केही बुँदाहरु संशोधन गर्न…