Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश सरकारबाट बाहिरिएको छ । प्रदेशसभा बैठकमा बोल्दै एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाले सरकार छाडेको घोषणा गर्नुभएकाे हाे । थपलियाले एमालेका मन्त्रीहरुले आजै प्रदेशसभा बैठक पश्चात मुख्यमन्त्रीसमक्ष राजीनामा बुझाउने बताउनु भयाे। साथै थपलियाले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मतसमेत नदिने प्रस्ट पार्नुभयाे । गत पुस २५ गते माओवादी केन्द्र बागमती प्रदेश…