Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार हुन्छ : जनार्दन शर्मा

काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले सत्ता गठबन्धनबाट नै राष्ट्रपतिको उम्मेदवार बन्ने बताउनुभएको छ । शनिवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले केही दिनपछि नै राष्ट्रपतिको एजेण्डाले स्थान पाउने र सत्तारुढ दलहरुसँग छलफल गरेपछि उम्मेदवारको टुंगो लाग्ने बताउनु भयो । उहाँले काँग्रेसले गरेको कुराको अपेक्षा आफूलाई…