काठमाडौं । नेकपा (एमाले)को तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले पदबाट राजीनामा दिएका छन् । ती मन्त्रीहरुले सोमबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष राजीनामा बुझाएका हुन् । एमालेबाट सरकारमा सहभागी उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, कृषिमन्त्री ज्वालाकुमारी शाह, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षामन्त्री…