Logo २१ फाल्गुन २०८२, बिहिबार | Thu Mar 5 2026


प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधाकाे माग गर्दै कांग्रेसले दियाे संसद सचिवालयमा निवेदन

काठमाडाैं । नेपाली कांग्रेसले प्रमुख प्रतिपक्षी दलले पाउने सेवा सुविधा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएको छ । संघीय संसद सचिवालयका अधिकारीहरुका अनुसार प्रमुख प्रतिपक्षी दलदलको नेताले पाउने सेवा सुविधाका लागि कांग्रेसले सांसद सुविधा व्यवस्थापन महाशाखामा निवेदन दिएको हो । निवेदनमा कांग्रेसले आफूलाई प्रमुख प्रतिपक्षी दल भएको दावी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई…