Logo ९ बैशाख २०८३, बुधबार | Thu Apr 23 2026


कांग्रेसले बोलायो आठ दलका सांसदको भेला

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि संघीय संसदका सांसदलाई अभिमुखीकरण गर्ने भएको छ । २५ फागुनमा हुने निर्वाचनका लागि कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको उम्मेदवारी छ । पौडेललाई नेकपा माओवादी केन्द्रसहित सात राजनीतिक दलले समर्थन गरेका छन् । कांग्रेसले राष्ट्रपति निर्वाचनका लागि बनेको गठबन्धनका आठ वटै दलका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरुलाई एकै ठाउँमा राखेर…