काठमाडौं । भोजपुरको पौवादुङमा गाउँपालिका–२ को तिवारी भन्ज्याङमा सत्ता गठबन्धनको चुनावी सभास्थल नजिकै बम विस्फोट भएको छ । सत्तारुढ गठबन्धनले सभा गरेको ठाउँ भन्दा २०० मिटर टाढा एउटा होटलको अगाडि विस्फोट भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी शरद थापाले जानकारी दिनुभयो । विस्फोटमा परेर अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ । श्रेष्ठको…