Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


राज्य एकीकरणमा पृथ्वीनारायण शाहको योगदान महत्वपूर्णः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राज्य एकीकरणमा पूर्वजहरूले पुर्याएको योगदान महत्त्वपूर्ण रहेको बताउनुभएको छ । राष्ट्रपति पौडेलले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आइतबार एक शुभकामना सन्देशमार्फत यस्तो बताउनुभउको हो । पृथ्वीनारायण शाहले ससाना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपाल राष्ट्रको निर्माण गरेको उहाँको भनाइ छ । पृथ्वीनारायण शाहलाई सम्झँदा शाहले नेपालको…