Logo ११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026


रवि लामिछानेको भ्रमणको अन्तर्य (भिडियाे रिपोर्ट)

नरेन्द्र महतारा, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमण यतिबेला नेपाली राजनीतिक वृत्तमा व्यापक चासो र बहसको विषय बनेको छ । विगतमा पनि विभिन्न नेपाली नेताहरूले भारत भ्रमण गर्दै राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्दै आए पनि लामिछानेको भ्रमणलाई फरक ढंगले हेरिएको छ । लामिछानेले भारतमा उच्च राजनीतिक तथा कूटनीतिक भेटघाट गर्दै गर्दा…